म यो फेसियल गर्न आउँदा एकदमै राम्रो फेस थिएन किनकी मेरो फेसमा पिम्पल्स र रिङ्कल थियो र अहिले मेरो फेसमा पिम्पल्स पनि छैन र रिङ्कल पनि छैन त्यसैले म यो एलिन फेसियल वाट एकदमै खुसी छु ।
Author: admin
Puspa Gurung, Staff Nurse, 6th Asad, 2079
यस फेसियल र स्किन ट्रिटमेन्ट सेन्टर मा आएपछि मैले पाउनुपर्ने यसको परिणाम एकदमै राम्रो छ । म यसबाट खुसी छु । भविष्यमा पनि यस्तै अपेक्षा राखेको छु ।
FREE GIFT
Call 9849533130 (WhatsApp No) or 9802341957 Get Skin Assessment Free and Get Threading Free of Cost.
THANKS
Urmila Mahat, Singer & Social Service, 20th May, 2023
मलाई असाध्यै राम्रो लागि रहेछ , मेरो पहिला को भन्दा स्किन अहिले धेरै राम्रो भएको छ । मलाई सबै भन्दा राम्रो लागेको, Sewa Sister को फेसियल र व्यवहर लागि रहेछ । अरु Sister हरुले पनि सर्है मेहेनत सँग सेवा गर्नु हुन्छ । सबै लाई धन्यवाद
Yashodha Bista, Teacher, 14th Chaitra, 2079
When I first met people at ellen I felt so good being treated in such a good hospitality. The treatment I got and counseling is so good. They give you all the bad and good effect of it.
I am feeling so good with the development in my skin treatment
Thank you ellen family
Asmita Khadka, Business Women, 23rd May, 2022
मलाई यहाँको फेसियल र स्किन ट्रीट्मेन्ट धेरै राम्रो लागेको छ । तेही भएर पनि टाढा बाट हामी आफ्नु समय मिलाएर आइरहेको छौ । यहाँ एक्दम राम्रो छ , हजुर हरुकोमा आउनु भएका जती पनि Customer हुनुहुन्छ मलाई लाग्छ वहाँ हरु हामी जस्तै खुशी भएर जानुहुन्छ भन्ने ।
Bijaya Shrestha, House Wife, 22nd May, 2022
मेरो आज एलेन फेसियल सेन्टर मा पहिलो पटक फेसियल हो, निक्कै राम्रो गर्नुहुने रहेछ । पहिलो पटक्मै राम्रो सेवा पाएकी छु र म निक्कै सन्तुषट छु ।
Hasina Karmacharya, Teacher 15th Chaitra, 2022
It’s my 4th visit here I am much satisfied with the service provided by you and very much thankful
For your good advice and also attend the clients with great humble and warmness.
Pavitra Khadka, Business Women, 20th May, 2021
मलाई एलेन फेसियल सेन्टर मा फेसियल गर्दा राम्रो भएको छ । पहिला भन्दा स्किन पनि राम्रो सँग चेन्ज हुँदै गएको छ , मैले यहाँ फेसियल गरेको पनि दुइ बर्ष भैसक्यो । यहाँ को सेवाहरु एक्दम राम्रो छ , अब आउने दिनम यो भन्दा बडी सेवाहरु दिनहुनेछ भन्ने आश राखद्छु ।
Kumari Gurung, Self-Employed, JAN 2023
मलाई यहाँको सबै भन्दा BEST, SKIN TEST गरेर Cream दिने मन पर्यो अनि वहाहरु राम्रो Advice हरु दिनु हुन्छ । Skin सम्बन्धी अनि फेसियल गर्ने तरिका राम्रो छ । राम्रो Response गर्नु हुन्छ सबै Customer हरु लाई त्यो झान राम्रो लाग्छ । Sir को Consult गर्ने तरिका मन पर्छ ।